“एनआरएनएको लगानी भित्र्याउन देखा परेका कानूनी कठिनाई सुल्झाउन छुट्टै संयन्त्र बनाई छलफल गरौँ” : अर्थमन्त्री विष्णु पौडेल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई लामो समयदेखि संघले उठाउँदै आएका माग सम्बोधनका लागि आग्रह गरेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज आयोजित भेटघाट कार्यक्रममा संघको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष … Continue reading “एनआरएनएको लगानी भित्र्याउन देखा परेका कानूनी कठिनाई सुल्झाउन छुट्टै संयन्त्र बनाई छलफल गरौँ” : अर्थमन्त्री विष्णु पौडेल